गोकुल बास्कोटाद्वारा गालिबेइज्ज्ती भएको भन्दै अदालतमा मुद्दा दायर

133

काठमाडौं  / निवर्तमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जिल्ला अदालत काठमाडौंमा आफु विरुद्ध झुट्टा लाञ्छना र गालिबेइज्ज्ती भएको भन्दै मुद्दा दायर गरेका छन् ।

शुक्रबार फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले आफुविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग  गर्दै मुद्दा दायर गरेको जानकारी गराएका छन् ।

फेसबुकमा स्टाटस : ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here