गीतकार अम्बिकाले ल्याइन् मारुनी

141

काठमाडौं – कोरोनाको कारण नयाँ गीत संगीत रेकर्ड हुन नसकेपनि केही पहिले रेकर्ड भएका गीतहरु भने सार्वजनिक हुने क्रम अहिले पनि जारी छ । यस्तै, गीतकार अम्बिका गुरुङको शब्द तथा गायिका रिमा गुरुङ होडाको स्वर रहेको गीत ‘मारुनी’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो समेत बनाइएको गीतको भिडियो स्निता गुरुङ र दोमिनिक लेप्चाको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश लेप्चाले गरेका हुन् । प्रकाशकै संगीत रहेको गीतको भिडियोमा विकास लामाको सम्पादन तथा उत्सव दाहालको छायाँकन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here