लकडाउनमा रगत अभाव हुन नदिन रक्तदान

289

काठमाडौं – लकडाउनकाे समयमा विरामीहरूमा रगत अभाव हुन नदिनका लागि  रगत आपुर्ति गर्ने उद्देश्य राखी काठमाडौं महानगरपालिका वडा नं. १९ का  युवा समाजीहरूकाे सकृयतामा इन्द्रबिनायक क्लब भवनमा गत चैत्र २९ गते शनिबार रक्त दान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा १५ जना पुरुष तथा तीन जना महिला रक्तदाता गरी  जम्मा १८ जनाले रक्तदान गरेको समाजसेवी प्रतीक खड्गीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here