अफवाह फैलाएको अभियोगमा प्रकाउ

167
ईलाम – फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका-७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सन्दिपले `ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो´ भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here