आज खुल्ला हुने नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ शाखा

158

काठमाडाैं – नेपाल इन्भेष्टमेन्ट बैंकले आज  आइतवार काठमाडौं उपत्यका र उपत्यका बाहिरको गरेर ६२ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज उक्त शाखाहरूलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको  छ ।

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक दिन फरक फरक शाखा शाखा सञ्चालन गर्दै आएको छ ।  यस्तै, उपत्यका भित्र ११ र उपत्यका बाहिरको ५० शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरेर बिभिन्न ठाउँको शाखालाई आज खुल्ला गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here