भारतमा कोभिड–१९ संक्रमित संख्या ३१ हजार नाघ्यो

87

राज्य स्वास्थ्य विभागका अनुसार संक्रमितमध्ये १ हजार ७ जनाको मृत्यु भएको छ। मंगलबार एकैदिन ७४ जनाको ज्यान गएको हो। दैनिक मृत्यु हुनेमा यो संख्या हालसम्मकै उच्च हो। यसअघि सोमबार ५४ को ज्यान गएको थियो।

भारतले लकडाउन गरे पनि पछिल्लो समय संक्रमण र मृत्युदर बढेको छ। महामारी नियन्त्रण गर्न यहाँ मे ३ सम्म लकडाउन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप गर्ने संकेत गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here