आज खुल्ला रहने लक्ष्मी बैंकको ३९ शाखा यी हु्न्

257
काठमाडौ – लडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले आज बुधवार ३९  शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले प्रदेश १ मा ५ ,प्रदेश २ मा ४ , बाग्मती प्रदेशमा १६ , गण्डकी प्रदेशमा ३ , प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा २ शाखा खुल्ला हुने जानकारी दिएको छ  ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

आज खुल्ला हुने शाखा कार्यालयहरु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here