एजेन्सी- नाकले गर्ने कम्प्युटर टाइपिङ कम्प्युटरमा टाइपिङ भन्दा बित्तिकै हात नै बुझिन्छ र औलाले किबोर्ड दबाइन्छ । तर एक व्यक्तिले हातको सट्टा नाकले द्रुत गीतमा टाइपिङ गर्छन् । भारतको हैदरावादमा बस्ने मोहम्मद खुर्शीद हुसैनले १० वर्षको उमेर देखि नै टाइपिङ सिक्न सुरु गरेका थिए ।


















