संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदै

56
काठमाडौं – आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुने  भएको छ ।
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना रहेको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु हुनेछ ।
सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here