जनअधिकार अभियानद्वारा अधिवक्ता चिरञ्जीवी ढकाललाई रिहा गर्न माग

115

काठमाडौं-जनअधिकार अभियान नेपालले अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार काठमाडाैंको माइतीघरमण्डलाबाट गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ ।

अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वक्तव्य जारी गर्दै कानुन ब्याबसायको शिलसिलामा आबश्यक कागजातको नक्कल लिनको लागि भक्तपुर जिल्ला अदालत तर्फ जादै गर्दा कालो कोट , कानुन ब्याबसायिको लोगो मुद्दा संगै सम्बधित कागजात , कानुनका पुस्तकहरु र बारले उपलब्ध गराएको ब्याग र मोटरसाइकल सहित बिना कारण पक्राउ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल रिहा गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here