कोरोनाबाट डेढ महिना शिशुको मृत्यु

114

काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचार गराइ रहेका डेढ महिनाको कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिशुलाई शिक्षण अस्पताल भर्ना गरिएको शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here