मृत अवस्थामा फेला बर्दिया

191

बारबर्दिया नगरपालिका-४ पदनाहा बस्ने फुलपाती चौधरीको काठ मिलमा बस्दै आएका राजापुर नगरपालिका-३ घर भएका ३८ वर्षीय हरिराम थारु आफ्नै कोठामा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here