गाईजात्रे झटारो ‘वार कि पार’ सार्वजनिक

165
facebook sharing button
काठमाडौं – गाईजात्रा नजिकिँदै गर्दा विभिन्न हास्यव्यङ्ग्यात्मक भिडियोहरु  सार्वजनिक भइरहेका छन् । यस्तैमा उत्सव केसी र दमन रुपाखेतीको हास्यव्यङ्ग्यात्मक गाईजात्रे झटारो ‘वार कि पार’ सार्वजनिक भएको छ ।
भिडियोसहित सार्वजनिक झटारोमा राजनेताहरुलाई गाली गरि सुध्रिने मौका दिएको, अबको जिम्मेवारी युवाहरूलाई दिन सुझाव लगायतका बिषय समेटिएको छ ।
भिडियोमा लय संग्रौला, दमन रुपाखेती, लक्ष्मीनाथ तिमिल्सिना, सुशीला निरौला(बिम्ली), घनश्याम गौतम, सुरेश तिमिल्सिना, शोभा भण्डारी, विजय तिमिल्सिनालगायतका कलाकारको अभिनय भरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here