जुम्ल्याहा भाइसँग शारीरीक सम्बन्ध राखेपछि…

89

एजेन्सी – भाग्यले कहिले, कोसँग, कहाँ र कसरी भेट गराउँछ यसको पहिले कुनै जानकारी हुँदैन । आज हामी यस्तै एउटा कहानीकोे बारेमा चर्चा गर्नेछौ जहाँ तपाइँको पनि बिछोड भएका मानिससँग फेरी पनि दोहोरिएर भेट हुनसक्छ ।

एक वेसाइटमा मानिसहरु आफ्नो जिन्दगीसँग जोडिएको कहानीको बारेमा दैनिक लेख्ने गर्छन् । आज एकजनाले आफ्नो कहानीको बारेमा लेखेका छन् । जसको परिचय गोप्य राखिएको छ ।

महिलाले एकपटक साथीको बर्थडे पार्टीमा एक युवासँग भेट भएको बताएकी छिन् । उक्त रातमा उनीहरुबीच शारीरीक सम्बन्ध पनि राखेका थिए । पछि ती पुरुष पहिला देखि नै अन्य सँग सम्बन्धमा भएका कारण उनीहरुबीच कहिल्यै दोहोरियर सम्बन्ध भएन् ।

घटना भएको धेरै समयपछि महिलाले टिंडर नामको साइटमा उहि पुरुषको प्रोफाइल देखिन् र उनीहरु बीच कुराकानी हुन थाल्यो महिलालाई उनको जुम्ल्याहा भाई रहेको पहिले नै थाहा थियो । एक अर्काबीच कुराकानी हुँदै जाँदा दुवैलाइृ मन पर्न थाल्यो ।

दुवैले आफ्नो परिवारसँग भेटाए । पारिवारीक भेटघाटमा जुम्ल्याहा भाई पनि सहभागी थिए । तैपनि दुवै चुपचाप रहे । जुम्ल्याहा भाइ टमसँग भएको शारीरीक सम्बन्ध लुकाइरहिन् । महिलालाई डर थियो कि टमले आफ्नो विवाह नै रोकिदिने छन् । हाल महिला कसैले पुरुषलाई भनेपनि स्विकार गर्नेछन् र उक्त दिन आफ्नो जीवनको छुट्टै अनुभव हुने आशामा बसेकी छिन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here