नेपालको प्रशासनिक नक्सा स्वीकृत

242
काठमाडौं-  नेपालको अद्यावधिक (राजनीतिक\प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रबार) स्वीकृत गरेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here