अर्कबटीले सात दिनमै कोरोना मुक्त गर्छ!

77
रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको दाबी गरेका छन्।

‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ जनाको कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’

यो समाचार आजको समाचारपत्र दैनिकमा बुटवलबाट यमलाल भुसालले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here