काठमाडौं – काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महशुस भएको छ । बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौंसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।


















