यसरी पाइन्छ ऋण ?
यस्ताे छ फोन लोनका विशेषता
ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।
इन्स्ट्यान्ड लोन : बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।
बिना धितो ऋण :ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने
सुक्ष्म ऋण : यस योजना अन्तर्गत रु एक लाखसम्म ऋणको सुविधा लिन सकिने छ ।


















