प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर  नेगेटिभ

87

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर नतिजा नेगेटिभ आएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, नेपाली सेनाले आज एक विज्ञप्ती जारी गरेर प्रधानसेनापति थापाको पिसिआर नतिजा नेगेटिभ आएको जनाएको छ ।

स्वास्थ्य मापदण्डअनुसार थापा क्वारेन्टिनमा बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here