काठमाडाैं – कीर्तिपुरकाे खेलकुल क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याउँदै अाइरहेकाे वि.सं. २०३५ सालमा स्थापना भएकाे इन्द्रायणी परिवार क्लवको साधारण सभा हुने भएको छ ।
वि.स. २०७७।५।२७ गतको बैठकको निर्णय अुनसार वि.सं. २०७७।७८ को साधारण सभा हुने भएकाले आगामी शनिवार असोज १७ गते हुने भएकोले सम्पूर्ण पदाधिकारी, सल्लाहकारहरु, बोर्ड सदस्यहरु तथा सम्पूर्ण सदस्यहरुमा सामुदायिक भवन वडानं. २ विहान ७ः३० बजे अनुरोध गरिएको छ ।


















