आज देशभर २२५३  जना संक्रमित, कूल संख्या ८६  हजार ८२३

79

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २२५३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै संक्रमितको कूल संख्या ८६  हजार ८२३  पुगेको छ।   स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १२ हजार  ७८४   जनाको पिसिआर परिक्षणमा २२५३  जनालाई संक्रमण देखिएको जानकारी दिए।   २४ घण्टामा १ हजार ३२९  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या  हजार  पुगेको छ। देशभर २२ हजार  २१९ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here