काठमाडौं – मन्त्रीमण्डल पुर्नगठन पश्चात अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएपश्चात प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गरेका केसी पत्रकारितौ पिएचडी अध्ययनरत छन् ।
















