चोक पुननिर्माणमा जुटे स्थानीय युवाहरु

744

काठमाडौं — काठमामाडौं महानगरपालिका २१ वडा पद्यम सुगन्ध मार्ग अन्तर्गत रहेको रञ्जित चोक सुव्यवस्थित गर्नका लागि गत असोज १४ गतेदेखि पुर्ननिर्माण, सरसफाई तथा इट्टा छपाइ कार्य भइरहेको छ ।

समाज सुधारका साथै समाजसेवी, जनचेतना जागरुकता विकास गर्नका लागि गत श्रावण ७ गते गठन भएको रञ्चित चुक पुचमा अध्यक्षमा सुमित रंजित, सचिवमा राजेश श्रेष्ठ  कोषाध्यक्षमा रूपक श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा विकास शाही, छोरीमैंयाँ श्रेष्ठ, कविरकुमार महर्जन, माइला शाक्य, प्रेमशोभा शाक्य, लक्ष्मण जोशी रहेका छन् ।

अध्यक्ष रञ्जितका अनुसार आफ्नो टोल आपैm स्वच्छ सफा राखौं भन्ने उद्देश्यका साथ ढलबाट निस्केको दुर्गन्धित व्यवस्थित गरि सरसफाइ गरि चोकमा इट्टा विछ्याइएको जनाए ।

No description available.

No description available.

फाेटाे, समाचार : रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here