काठमाडौं – माया, प्रेमले भरिएको नेपाल भाषाको ‘ओ मैचा मुसु मुसु न्हिला लिफ स्वया’ म्युजिक भिडियोेसहित सार्वजनिक भएको छ ।
अधिकांश सुटिङ एतिहासिक, सांस्कृतिक, धार्मिक महत्व बाेकेकाे नगरी ललितपुर जिल्लाकाे खोकनाको मनोरम दृश्य समावेश गरिएको म्यूजिक भिडियोमा स्वर किशोर महर्जन, शब्द, संगित अनिल महर्जन तथा मुख्य कलाकारका रुपमा विपिन शाही, सालुना महर्जन रहेको छ ।
म्यूजिक भिडियोमा रितिका जाेशी, प्रदिना श्रेष्ठ, इशान श्रेष्ठ, राेहित श्रेष्ठ, रितेश मल्ल र राेमन श्रेष्ठकाे अभिनय रहेका छन् ।
मनाेरञ्जनलेे भरिएका यस भिडियाेकाे छायांकन/सम्पादन मनाेज रत्न शाही, परिकल्पना दर्शन वीर शाक्यकाे रहेकाे छ भने निर्देशन राजन शाहीकाे रहेकाे छ ।


















