कीर्तिपुर स्वयंसेवक समाजको वार्षिक साधारण सभा सम्पन्न

198

काठमाडाैं – कीर्तिपुर स्वयंसेवक समाजको १४,१५ र १६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

उक्त सभामा सचिब र कोषाध्यक्षको प्रतिवेदन पारित गरिनुका साथै आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष सहसचिव र सदस्य पदहरुमा क्रमशः गौतम महर्जन, अमन महर्जन, हर्षमान महर्जन, रश्मिता महर्जन, उदय महर्जन, सरल गोपाल महर्जन, सिजन महर्जन, माधव कटवाल, सज्जा सिहं र ओजोन महर्जन सर्वसम्मतिले निर्वाचित भएका छन् साथै विधानको व्यवस्था अनुसार किरण कुमार मानन्धर स्वत निवर्तमान अध्यक्षको रूपमा चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here