कांग्रेस प्रवक्ताले जनतालाई सरकार विरुद्ध सडकमा आउन आव्हान

175

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गते सडकमा सरकारको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडिओमार्फत आम जनतालाई सरकार विरुद्ध सडकमा आउन आव्हान गरेका छन् । भिडिओमा उनले भनेका छन्,-“कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडिओ सन्देश दिँदै भनेका छन्(यही मंसिर २९ गते सोमबार हामी एकसाथ सडकमा ओर्लदै छौं। विसंगतिहरूको विरूद्धमा, लोकतन्त्रको पक्षमा तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ ?” हेरौं उनको भिडिओ सन्देशको पूरा अंश :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here