आज ७७६ काेराेना संक्रमित थपियाे ६ जनाको मृत्यु

82

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज ७ सय ७६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४० हजार ३ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।सैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here