विश्वसमाचार फ्रान्समा तीन प्रहरीको हत्या December 23, 2020 174 Facebook Twitter Google+ Pinterest WhatsApp एजेन्सी- फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ। समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय-डे-डोममा तीन जना प्रहरीको हत्या भएको हो। गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन्। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook