तीन मन्त्रीले दिए सामूहिक राजीनामा

106

काठमाडौं – बागमती प्रदेशका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग मन्त्री अरुण प्रसाद नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् ।

त्यसैगरी बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सांसदद्वारा शुक्रबार ११:२५ मा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here