भूकम्प सुरक्षा दिवस मनायाे

203

काठमाडौं । आज २३ औं भूकम्प सुरक्षा दिवस मनाएकाे छ ।  यस अवसरमा काठमाडौं महानगरपालिकाले कार्यक्रम आयोजना गरेको छ । यस वर्ष ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझ सहकार्यमा जनधनको रक्षा’ नाराका साथ भूकम्प दिवस मनाइएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा गृहमन्त्री रामबहादुर थापा बादललगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here