आज २ सय ४० जना संक्रमित थपिए

93

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ५६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   आज ४सय ७७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here