जङ्गी अड्डा भवनमा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन

265

काठमाडाैं – प्रधान सेनापति महारथी  पूर्णचन्द्र थापाले  माघ चार गते जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन गर्नु भएको छ ।

यस केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा Digitally Monitoring तथा Surveillance गरी जङ्गी अड्डाको सुरक्षा ब्यवस्थालाई थप सुदृढ तथा ब्यबस्थित गरीएको छ भने बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था गरीएको व्यहोरा जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here