श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले बलिउडमा डेब्यु

207

काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुशी कपूरले बलिउड फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । भारतिय मिडियाका अनुसार खुशीले अब बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।

श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनले फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

उनका बुवा बोनी कपूरले खुशीले बलिउडमा डेब्यु गर्ने बारे खुलाएका हुन् । एक अन्तर्वार्तामा उनले खुशीको क्यारियर योजना बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here