दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन

81

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए ।

उपत्यकाबाहिरबाट पनि ठुलो संख्यामा सहभागीहरु देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here