बस दुर्घटनामा परी चालकको मृत्यु

111

नवलपरासी  – विनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलास्थित सडकमा ना.६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई बुधबार दिउँसो सडकमा पल्टिएर दुर्घटना हुँदा बस चालक दाङ घोराही उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here