नेपाल बैंकको अध्यक्षमा मरासिनी

83
ठमाडौं । नेपाल बैंकले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अध्यक्षको रुपमा पाएको छ । बैंक सञ्चालक समितिको गत सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।

अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका थिए । केही समय रिक्त भएको सो पद मरासिनीले हात पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here