माके र जसपाका नेताहरुबीच भेटवार्ता

228

काठमाडौं । नेकपा माओवादी केन्द्र  (माके) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।  जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका   थिए ।

उक्त भेटमा सरकार गठनका विषयमा छलफल हुने एक स्रोतले जनाउनु भयाे । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here