सगरमाथा आरोहण गर्नका लागि बहराइनी राजकुमारले लियाे अनुमति

191
यो नै सन् २०२१को बसन्त ऋतृका लागि सगरमाथ आरोहण गर्न अनुमति लिने पहिलो टोली बनेको छ। अहिलेसम्म ७ टोलीका ६१ जनाले अन्नपूर्ण, मनास्लु, नुप्से र सगरमाथा आरोहण्का लागि अनुमति लिएका छन्।

सर्वोच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आइएका थिए।

विभागका अनुसार सगरमाथा आरोहणका लागि दुई टोलीका १६ जना, नुप्से आरोहणका लागि एक टोलीमा ४ जना, अन्नपूर्ण आरोहणका लागि ३ टोलीका ४० जना र मनास्लु आरोहणका लागि १ टोलीका १ सदस्यले अनुमति लिइसकेको छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here