काठमाडौं । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा तीन पुरूष र एक महिला हुन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका काेराेना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ५३ देखि ६८ उमेर समूहका रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ।
विज्ञप्ति यसप्रकार छ:



















