संक्रमित सांसदका लागि मतदान हुने

92

काठमाडौं ।लु केहीबेरमा संसद् बैठक सुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनका लागि बैठक बाेलाइएकाे हाे।

२८ जना सांसद कोरोना संक्रमित भएकाले बैठकमा अन्य सांसदसरह भाग लिन पाउने छैनन्।

यद्यपि उनीहरूका लागि भने छुट्टै व्यवस्थापन गरिएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा विपक्षमा भोट हाल्न पाउने गरी संक्रमित सांसदहरूलाई व्यवस्थापन गरिएको छ। बैठक सुरु हुनुअगि सभामुख अग्निप्रसाद सापकाेटाले त्यसकाे निरीक्षण गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here