होम आइसोलेशनमा एक सङ्क्रमिको मृत्यु

77

त्रिशूली । होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको जानकारी दिए । उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here