राजनीतिसमाचार उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी May 20, 2021 117 Facebook Twitter Google+ Pinterest WhatsApp हेटाैडा । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी हुनु भएको छ । उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मत प्राप्त गर्नु भएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook