विश्वकप छनोटमा नेपाल एक गाेलले अगाडि

139

नेपालले फिफा विश्वकप छनोट खेलमा चाइनिज ताइपेविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको छ।

अन्जन विष्टले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका हुन्।

ताइपेका खेलाडीले पेनाल्टीबक्स भित्र ह्यान्ड गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here