कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल

141

काठमाडौं । कृषि विकास बैंकको कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले क्यापिटललाई ७ अर्ब ६ अर्ब कृषि ऋणपत्र (डिबेञ्चर) को रजिष्ट्रारमा नियुक्त गरेको हो ।

ऋणपत्र सम्झौताका लागि बैंकका तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन ।

कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here