क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडे

76

काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । उनी अहिले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ ।

युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । रोनाल्डोको युनाइटेड अनुबन्धलाई अप्रत्याशित मानिएको छ । यसअघि बार्सिलोनाबाट लियोनल मेस्सीपनि पिएसजीमा आवद्ध भएका छन् । समकालिन फुटबवलमा मेस्सी र रोनाल्डोबीच एक दशकभन्दा बढि समयदेखि नै प्रतिष्पर्धा चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here