मेगा बैंकले कर्मचारी माग्यो

38

काठमाडौं । मेगा बैंकले कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो।

बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here