टेलिकमले ल्यायाे संविधान दिवस अफर

66

काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ ।  यसअन्तर्गत प्रयोगकर्ताले एक दिनका लागि १५ रूपैयाँमा २०० एमबी र तीन दिनका लागि ६० रूपैयाँमा १००० एमबी डेटा प्राप्त गर्नेछन् ।

असोज ४ गतेसम्म यो अफर लागू हुने जनाइएको छ ।  मोबाइलमा *१४१५*१*९# डायल गरी वा टेलिकमको मोबाइल एप प्रयोग गरी यो अफर प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here