साझा चुनौतीमा अमेरिका र नेपालबीच निरन्तर सहकार्य : अमेरिकी विदेशमन्त्री

43

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता-जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्।

नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा ब्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गरेका छन्। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here