आगामी कार्तिक ९ गते प्रतिनिधिसभाको बैठक बस्नेगरी स्थगित

201

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित् भएको छ । अब अर्को बैठक आगामी कार्तिक ९ गते दिउँसो १ बजे बस्ने जनाईएको छ । आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुले अवरोध गरेका थिए ।

एमाले सांसदहरुको अवरोधका बावजुद पनि राष्ट्रिय मधेशी आयोगको वार्षिक प्रतिवेदन सदनमा पेश गरिएको छ । त्यस्तै, आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दशैं, तिहार, नेपाल सम्वत् र छठको शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here