समाचारसमाज मनकामना केबलकार सेवा दुई दिन बन्द October 14, 2021 60 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook